Tuesday, October 17, 2000

हिमाल

यो शु्््न्दर रमणीय देश नेपाल
छन् यहाँ धेरै हिमाल
लोत्से, मकालु, सगरमाथा
गाँउछन् यीनीहरु नेपालको गाथा

यीनै हिमालले देखाउछन् नेपालको शान्ति
र बढाउछन् नेपालको नाम अझै माथि
सेतो लहर मिलेर बनेको हिमाल
यहाँ खेल्ने गर्छन् डाँफे र मुनाल

नेपालको हिमालले छु््न्छ आकाशको चुचुरो
संसारको सामु उभिएको यो टाकुरो । 
पासाङ्ग र जुन्कोजस्ता चढे यहि शिखर
शिखरमा चडेर नाम राखे अमर