Wednesday, March 16, 2016

तिमी

तिमी नहुदो हौ त,
म कोसँग चिच्याउदो हुु,
कोसँग पागलजस्तै कराउदै बह फुकाउदो हु ।  
अनि कोसँग रमाउदो हुँ ।
तिमी छौ र त,
भक्कानो फकाएर रुने हिम्मत आउछ,
मनभित्र रहेका पिडा सबै  
बाहिर निस्कन पाउछ ।
अनि हतास निरास मन
एक्कासी रमाउछ । 


No comments:

Post a Comment