Thursday, November 26, 2015

मुस्कान

"तिम्रो मुस्कान मेरो लागि
खुसिको प्रतिबिम्ब हो नि
तिम्रा सारा दुख अब
सबै मेरो भो नि" मैले सोधे "साचै होर ?"
नपत्याए झैँ गरि  उसले गर्यो प्रतिप्रस्न
 " विश्वास छैन ? देखाऊ मुटु चिरी?"

No comments:

Post a Comment