Friday, February 3, 2017

तिम्रो अदृश्य माया

शुशुप्त यो मनमा तिम्रो माया जागेपछि
म फेरी मुस्कुराए तिमीले हात थामेपछि
खसिरहेका मेरा आशु जब तिमीले पुछिदियौ
केही नबोलेर के भो जब तिमीले भाका बुझिदयौ
उजाड छ मेरो जिवन
तिमी विना पक्का नै हो
तर, फेरी लाग्छ जब माया छ त
दुरीको अशर के भो ?
सपना मै शहि तिमी आउछौ
कल्पनामा शहि तिमी मलाई सताउछौ
तिम्रो आकृती नभएर के भो
मेरा हरेक भावमा छौ
आखिर तिमी माया जो हौ मेरो ।


No comments:

Post a Comment