Wednesday, January 14, 2015

मेरी परी

तिम्रो त्यो मुस्कान
तिम्रो त्यो नजर
तिम्रो त्यो मुहार
हेरी रहु लाग्छ सधै भरी
दिन रात केही नगरी

तिमीसगका ्रप्रत्यक पल
चञ्चल ती तिम्रा अधर
बाध्छन् मलाई तिमी भित्र
देखाउदै जीवनका नया गन्त्वय

कहिले काही लाग्छ
परी हौ तिमी
जो आयौ मेरो जीवनमा
मीठो वहार बनी

No comments:

Post a Comment