Wednesday, December 14, 2016

तिमीसंग


तिम्रा नयनभित्र लुकेका सपना कत्ति शक्तिशाली 
मेरो शूशुप्त मनमा नि ज्वारभाटा ल्याईदिने 
तिम्रो स्पर्शको त झन् कुरै नगरौ, 
चिसो यो मौसममा अनौठो न्यानोपन जगाईदिने ।

2 comments: