Wednesday, December 14, 2016

किन ?






प्रश्नै प्रश्नबिच अल्झिएकी म,
उत्तर त पक्के तिमीसंग नि छैन्न ।
तर हरेक पल निशब्दताको प्रहार
मलाई मात्र किन ?

हो, मबाट धेरै गल्तीहरु भएका छन्,
खैर, तिमी पनि त पक्कै निर्दोश छैनौ,
तर कलंकीत आखिर म मात्र किन ?


1 comment: